Breaking News

पहिलो-दोस्रोमा गगन-विश्वप्रकाश, प्रकाश शरणले छाडेनन् तेस्राे

Banner

काठमाडौँ, पुष १-

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदको मतगणना जारी छ ।

महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा ३९९० मत गणना हुँदा गगनकुमार थापाले २५८१ मत प्राप्त गरेका छन् ।

१६४६ ल्याएर विश्वप्रकाश शर्माले दोस्रो स्तान कायम रहेका छन् भने प्रकाशशरण महतले १३२७ मत, महामन्त्रीकै प्रत्याशीद्वय प्रदीप पौडेल ११८८ र मीनेन्द्र रिजालले ६८७ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>