Breaking News

गगन थापाले बढाउँदै लगे अग्रता, दोस्रोमा तीव्र प्रतिस्पर्धा

Banner

काठमाडौँ, पुष १-

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न भएको चुनावअन्तर्गत अहिले केन्द्रीय कार्यालय (सानेपा) मा महामन्त्री पदतर्फको मतगणना जारी रहेको छ।

मत गणनामा अहिलेसम्म ५०० मत गनिसकिएको र यस क्रममा गगन थापाले अग्रता लिइरहेका छन्।

गगन थापा- ३२५

विश्वप्रकाश शर्मा – १८५

प्रदीप पौडेल- १७७

प्रकाशशरण महत – १६३

मीनेन्द्र रिजाल – ८६

राजाराम कार्की- १२

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>