Breaking News

कांग्रेस महाधिवेशनः मतान्तर बढाउँदै देउवा (परिणामसहित)

Banner

काठमाडौं,मंसिर २८-

नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

२ हजार ६ मतगणना गर्दा देउवा देउवाले ९५८ पाएका छन्। उनलाई पछ्याइरहेका कोइरालाले ७२६ मत पाएका छन्। प्रकाशमान सिंहले १५९ मत ल्याउँदा विमलेन्द्र निधिले ११२ र कल्याण गुरुङले ७ मत ल्याएका छन्। सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो। सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>