Breaking News
कांग्रेस मतगणना अपडेटः २ हजार मत गनियो,देउवाको ९१२,कोइरालाको ७२६ मत
०

काठमाडौं,मंसिर २८-
नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
गणना– २००६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ७२६, प्रकाशमानसिंह १७१, विमलेन्द्र निधि– ११७, कल्याण गुरुङ– ७ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तीमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























