Breaking News
कमल थापाको लिङ्गदेनलाई पत्रः पार्टीको चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन होस
०

काठमाडौं,मङसिर २७-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पार्टीको चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएएको छ ।
सोमबार एक पत्रमार्फत उहाँले छाानविन गर्न लिङ्देनलाई आग्रह गर्नुभएको हो । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि उहाँले बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























