Breaking News

एमालेको ७ प्रदेशका नयाँ इन्चार्ज तोकियो, बागमतीमा काशिनाथ अधिकारी

Banner

चितवन,मंसिर २६-

नेकपा (एमाले)ले सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार (आज) बसेको केन्द्रीय कमिटी बैठकले ७ वटै प्रदेशका इन्चार्ज तोकेको हो । बागमती प्रदेशको इन्चार्जमा काशिनाथ अधिकारी चयन भएका छन् ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट चयन भएका छन्, भने कर्णाली प्रदेशमा यमलाल कँडेल चयन भएका छन् । त्यस्तै प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन्, भने प्रदेश २ मा रघुवीर महासेठ चयन भएका छन् ।

यता गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>