Breaking News

केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका चितवनका देवी ज्ञवाली एमालेको पोलिटव्युरो सदस्य बने

Banner

चितवन, मंसिर २६-

नेकपा एमालेको केन्द्रीय कमिटीले चितवनबाट देवी ज्ञवालीलाई पोलिटव्युरो सदस्यमा मनोनित गरेको छ । उनले हालसालै सौराहामा सम्पन्न १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका थिए ।

आज भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले चितवनका ज्ञवाली र काशिनाथ अधिकारीसहित देशभरबाट ९१ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>