Breaking News
प्रधानमन्त्री देउवा प्यानलको विजय सुरु
०

काठमाडौँ, मंसिर २६-
नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले कांग्रेसका नेताहरुले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट प्रदेश २ का रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका छन्।
त्यस्तै निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार प्रदेश २ बाट ३ जनाको उम्मेदवारी परेकामा जंगीलाल यादवले फिर्ता लिएपछि २ जना निर्विरोध भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























