Breaking News

दुर्गा प्रसाई पनि एमाले केन्द्रीय सदस्य,यी हुन् मनोनित अन्य नेता (सूचीसहित)

Banner

चितवन,मंसिर २६-

नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ। भक्तपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको सूची पढेर सुनाएका हुन्।

एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित हुनेमा झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई पनि रहेका छन्। त्यसैगरी एमाले केन्द्रीय कमिटी सदस्य हुनेमा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर पनि छन्।

त्यसैगरी भूगोलबाट छुटेका पर्वतका पदम गिरी र बाग्लुङका सूर्य पाठक पनि केन्द्रीय सदस्य बनेका छन्। युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल पनि केन्द्रीय सदस्य भएका छन्।

मनोनित केन्द्रीय सदस्यहरु

मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
दल फडेरा
रमेश पौडेल
सूर्य पाठक
हरि घिमिरे
पदम गिरी
युवराज बाँस्कोटा
यज्ञबहादुर बोगटी
विशाल भट्टराई
बद्री न्यौपाने
रुपनारायण श्रेष्ठ
उद्धव रेग्मी
प्रेम दंगला
भीम केसी
सुवास देवकोटा
हरिकृष्ण व्यञ्जनकार
इन्दिरा गौतम
सरस्वती चौधरी
लालबाबु पण्डित
यमुना रोका
कल्पना चापागाईँ
आशा विक
उमा कोइराला
नैनकला ओझा
मञ्जु गुरुङ
इन्दिरा सञ्जेल
विमला अर्याल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
तारादेवी गुरुङ
सविता यादव
विषमलाल अधिकारी
रेशम लामा
गोविन्द दुवाल
दुर्गा प्रसाई
चन्द्रबहादुर विश्वकर्मा
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>