Breaking News
देउवाले पौडेललाई भने– सन्यास लिने कुरा नगर्नुस् राष्ट्रमा तपाईंको अझै खाँचो छ
०

काठमाडौं, मंसिर २६-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राति रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेर राजनीतिबाट सन्यास नलिन आग्रह गरेका छन् ।
“राष्ट्रका लागि तपाईंको आवश्यकता छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् भन्नुभयो,” देउवाको भनाइ उद्धृत गर्दै पौडेल निकट स्रोतले भन्यो । पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त,आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनबाट बाहिरिएको बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























