Breaking News

ओली, दाहाल र नेपाल कांग्रेस महाधिवेशनको एउटै मञ्चमा

Banner

काठमाडौं, मंसिर २४-

नेकपा एमालेका अध्य क्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका छन्।भृकुटीमण्डपमा शुक्रबारदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल, ओली र नेपालएक साथ देखिएका हुन्।

नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको पहिलो पटक एउटै मञ्चमा उपस्थित भएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>