Breaking News
तस्वीरमा कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह
०

काठमाडौं,मंसिर २४-
नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह भृकुटीमण्डमा जारी छ । उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डमा भेला भएका छन् ।
दिउँसो १ बजेबाट उद्घाटन सुरू भएको उद्घाटन समारोहको सुरूआतमा कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरे । अहिले पार्टीका शीर्ष नेताहरू मञ्चमा उपस्थित भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























