Breaking News

कांग्रेस वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्दै

Banner

चितवन,मंसिर २३-

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपमा बैठक बस्ने छ । वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हुनेछ । नयाँ कार्यसमिति चयनका लागि शुक्रबारदेखि १४औँ महाधिवेशन सुरु हुँदै छ ।

बैठक पार्टीको आशन्न १४ औं महाधिवेशनमा केन्द्रित हुनेछ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>