Breaking News

शनिवारसम्म देशका धेरै ठाउँको मौसम सफा रहने

Banner

काठमाडौँ, मंसिर २२-

अबको केही दिन शनिवारसम्म देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने छ ।

मौसमविद् निराजन सापकोटाका अनुसार शनिवारसम्म बाहिरी प्रणाली भित्रने कुनैपनि सम्भावना रहेको र सम्भावना रहे पनि मौसममा धेरै बदली वा वर्षाको सम्भावना नरहेको उहाँले बताए ।

अहिले काठमाण्डौँ उपत्यका लगायत धेरै ठाउँमा मौसम खुलेको छ भने पहाडी भेगको केही ठाउँमा बदली भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>