Breaking News

वरिष्ठ नेता रामचन्द्र पौडेल पुगे सिटौला निवास

Banner

काठमाडौँ, मंसिर २२-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित आफूपक्षीय बैठकबाट खाना खान भनेर बाहिरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल अचानक सिटौलाको निवास पुगेका हुन्। सिटौला निवासमा उनीहरुबीच छलफल भएको हो ।

आज एकसाथ संस्थापन (देउवा), संस्थापन इतर (पौडेल) र सिटौला पक्षले बिहानैदेखि आआफ्ना बैठक गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>