Breaking News
महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने: देउवा
०

काठमाडौँ, मंसिर २०-
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने सभापति शेरबहादुर देउवाले बताएका छन्।
एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति प्रदर्शन गरे पनि आफले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।
सोमबार बालुवाटारमा पत्रकारसँग कुराकानी गर्दै देउवाले ‘कोरोनाको अर्को भेरियन्ट ओमिक्रोन उच्च जोखिम भएको र यो पार्टीको महाधिवेशन गर्ने समय हो शक्ति प्रदर्शन हैन भनेका थिए ।
कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ मंसिरदेखि काठमाडौंमा हुँदै छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























