Breaking News

राप्रपाको नयाँ कार्यसमिति: सपथमा कमल थापा अनुपस्थित

Banner

काठमाडौँ, मंसिर १९-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् ।

आज प्रज्ञा भवनमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह कमल थापाले बहिस्कार अनुपस्थित गएका छैनन् ।

निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>