Breaking News

चितवनकी सांसद रिना गुरुङ राप्रपा केन्द्रीय सदस्यमा विजयी

Banner

चितवन,मंसिर १७-

चितवनकी प्रदेशसभा सांसद रिना गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ। पार्टीको एकता महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य (खुल्लातर्फ) मा विजयी हुनुभएको हो । ४७ जना सदस्यका लागि ७२ जनाको उम्मेदवारी परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>