Breaking News

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

Banner

काठमाडौं,मंसिर १९-

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्।मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ। राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>