Breaking News
राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चयनका लागि मतदान सुर
०

काठमाडौँ, मंसिर १८-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान सुर भएको छ ।
प्रतिनिधि विवादका कारण बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु भएको हो ।
अध्यक्षमा कमल थापा र लिङ्देनबीच महामन्त्री राजेन्द्र प्रतिस्पर्धा हुने उक्त मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























