Breaking News
दासढुंगामा डेलिभरी भ्यान दुर्घटना : एकै परिवारका ४ जना घाइते
०

चितवन, मंसिर १७ –
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुरको दासढुंगामा डेलिभरी भ्यान दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार प्रदेश नं. ३ ०१०२३ च १३९० न डलिभरी भ्यान ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेलाई भरतपुरको कलेज अफ मेडिकल साइन्स (सिओएमएस)/पूरानो मेडिकल कलेजमा पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























