Breaking News

राप्रपा महाधिवेशन : अध्यक्ष पदमा थापाले गरे उम्मेदवारी दर्ता

Banner

काठमाडौँ, मंसिर १७-

भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज कमल थापाले राप्रपाको अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन्।

उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका छन्।
थापा पक्षले उपाध्यक्ष र महामन्त्री पदमा पनि उम्मेदवारी दर्ता गरेको र थापाले विक्रम पाण्डेसँग सल्लाह गरेरै आफूहरूले टिम राखेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>