Breaking News
कांग्रेस महाधिवेशन : २९ वटा मतपत्र, तीन ठाउँमा मतदान केन्द्र
०

काठमाडौँ, मंसिर १६-
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ ।
भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदानका लागि केन्द्र तोकिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























