Breaking News

एमाले केन्द्रीय सदस्यमा देवी ज्ञवालीले ल्याए सर्वाधिक मत

Banner

चितवन,मंसिर १४-

चितवनका लोकप्रिय नेता देवी ज्ञवालीले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउनुभएको छ । उहाँले १८७७ मत ल्याएर विजयी हुनुभएको हो ।

यस्तै चितवनका नेता काँसिनाथ अधिकारीले १८०६ मत,जेएन थपलियाले १६१६ मत र कपिल पोखरेलले १५७७ मत प्राप्त हुनुभएको छ । पार्वती रावल र शिवकुमारी गोतामे निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै चितवनबाट सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल उपाध्यक्ष निर्वाचित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>