Breaking News

यी हुन एमाले उपाध्यक्षमा निर्वाचितः सबैभन्दा धेरै र कम मत कसको ?

Banner

काठमाडौं,मंसिर १४-

नेकपा एमालेको उपाध्यक्षमा सबैभन्दा बढी मत अष्टलक्ष्मी शाक्यले प्राप्त गरेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । उनले १९७६ मत प्राप्त गरेकी छन् भने सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ र घनश्याम भुसालले ७२५ मत मात्र प्राप्त गरेका छन् ।

घनश्याम भुसाल पराजित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>