Breaking News

एमाले अध्यक्षमा केपी ओली विजयी नजिक,डा.भीम रावल भारी मतले पछाडि

Banner

चितवन,मंसिर १४-

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ। झन्डै आधा बढि मत गन्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अर्का उम्मेदवार भीम रावलसँगको अन्तर निकै फराकिलो पारेका छन्।

पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा ओलीले १५५९ मत ल्याएका छन् भने रावलले  १८९ मत ल्याएका छन ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>