Breaking News
एमालेको मतगणनामा जारीः अध्यक्षमा ओली भारी मतले अग्रता
०

चितवन,मंसिर १४-
नेकपा एमाले महाधिवेशन अन्तर्गत जारी मतगणनामा अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन्। चितवनको सौराहामा जारी मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले ओली अगाडि रहेका छन्। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा ओलीले १४५५ मत ल्याएका छन् भने रावलले ९६ मत ल्याएका छन ।
एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो। अहिले विद्युतीय भोटिङ मेसिनबाट मतगणना जारी रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























