Breaking News

एमाले महाधिवेशन : ३९ जनाले गरेनन् मतदान

Banner

चितवन, मंसिर १४ –

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३९ भोट कम खसेको छ ।

एमाले १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको छ । अहिले मतदान सकिएको छ । आजै मतगणना गरेर आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको दाहालले जानकारी दिए ।

मतदाताहरु घर फर्किएकाले पूरै मत नखसेको एमालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>