चितवन विशेष

एमाले महाधिवेशनमा नौ करोड खर्च

Banner

चितवन,मंसिर १४-

नेकपा (एमाले)को दशौं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अनुमानभन्दा दुई करोड रुपैयाँ बढी खर्च भएको बताए।

महाधिवेशन निर्धारित समयभन्दा दुई दिन बढी लम्बिँदा खर्च बढेको तामाङले बताए। एमालेले ७ करोड ५० लाख रूपैयाँमा महाधिवेशन सक्ने अनुमान गरिएको उनले बताए। एमाले महाधिवेशन मंसिर १० गते उदघाटन भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>