Breaking News

राप्रपा अध्यक्षमा कमल थापाले उम्मेदवारी दिने

Banner

काठमाडौँ, मंसिर १३-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको अध्यक्ष पदमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

आज मध्यान्ह १२:३० मा राष्ट्रिय सभागृहमा राखिएको कार्यक्रममा थापाले आफू फेरि किन राप्रपाको अध्यक्ष उठ्न लागेको भन्ने बारेमा विस्तृतमा जनकारी दिने उनले बताएका छन् ।

राप्रपाले यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>