Breaking News

ओली भर्सेस रावल : ओलीको समर्थकमामा विष्णु पौडेल र रावलकोमा दुधकला विष्ट

Banner

चितवन, मंसिर १३ –
नेकपा एमालेको १० औं माधिवेशन अन्तर्गत चितवनको सौराहमा भइरहेको बन्द सत्रमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।

रावलको प्रस्तावकमा महादेव बजगाइ र समर्थकमा दुधकला विष्ट रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>