Breaking News
१९ वर्षकी करिना पुरीले जितिन् कांग्रेस महाधिवेशन प्रतिनिधि
०

काठमाडौँ, मंसिर १३-
कांग्रेस महाधिवेशन प्रतिनिधिमा सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले जित हात पारेकी छिन्।
पछिल्लो समय देशभर तल्लो तहबाट युवा नेतृत्व छानिने क्रम चलिरहेको समयमा सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट खुला महिलातर्फ उम्मेदवार दिएकी पुरीले महाधिवेशनमा २५ जनालाई हराउदैँ सबैभन्दा धेरै ४०९ मत ल्याएर जित हात पारेकी हुन्।
त्यस्तै उनी नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत महिला प्रचार नेटवर्ककी सदस्य पनि हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























