Breaking News
एमाले सचिवमा टंक कार्कीले दिए उम्मेदवारी
०

चितवन, मंसिर १३-
चितवनको सौराहामा जारी एमाले १०औं अधिवेशनमा नेकपा एमालेका टंक कार्कीले सचिवमा उम्मेदवारी दर्ता गराएका छन्।
अधिवेशनका लागि सोमबार बिहान कार्कीले सचिवमा उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै असहमत भएका भीम आचार्यले पनि कार्कीसँगै सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























