Breaking News

रावलपछि ओलीले दिए एमाले अध्यक्ष पदमा उम्मेदवारी

Banner

चितवन, मंसिर १३ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले अध्यक्षका लागि यसअघि उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

चितवनको सौराहमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदका लागि ओली र रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>