Breaking News

एमाले महाधिवेशन : धमाधम उम्मेदवारी दिँदै नेताहरु

Banner

चितवन, मंसिर १३ –

नेकपा एमालेको सचिवमा भीम आचार्यले उम्मेदवारी दिएका छन् ।

केपी शर्मा ओलीले हिजो घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता आचार्यले सचिवमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

अध्यक्षमा भीम रावलले ओलीसँग प्रतिष्पर्धा गर्ने भन्दै उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिँदैछन् ।

बहालवाला सचिव भीम आचार्य सूचीमा नपरेपछि उम्मेदवारी दिएका छन् । एमाले अन्तरसंघर्षमा माधव नेपाल पक्षमा रहेका उनी एमालेमै रहने ‘दश नेता’मध्ये एक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>