Breaking News

एमाले महाधिवेशनः उम्मेदवारी मनोनयन लगायतका सबै प्रक्रिया बिहानसम्म स्थगित

Banner

चितवन,मंसिर १३-

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सोमवार विहानसम्मका लागि स्थगित भएका छन् । निर्वाचन आयोजका अध्यक्ष डा.विजय सुब्बाले दिएको जानकारी अनुसार उम्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया विहान ८ बजेबाट अघि बढ्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>