चितवन विशेष

भीम रावल टावर बिहिन हवाइजहाज हुनुभयो,सेफ ल्याण्डिङ गर्नुपर्छः दुर्गा प्रसाई

Banner

चितवन,मंसिर १२-

नेकपा एमालेका महाधिवेशन प्रतिनिधि तथा व्यवसायी दुर्गा प्रसाईले भीम रावल टावर बिहिन हवाइजहाज भएको बताउनुभएको छ । महाधिवेशन जारी स्थल चितवनको सौराहामा संचारकर्मीसंग कुरा गर्दै उहाँले रावल टावर विहिन हवाइजहाज भएको र उहाँले सेफ लेण्डिङ गर्नुपर्ने बताउनुभयो ।

पार्टीलाई मात्र नेतृत्व चयन गर्नुपर्ने भएको भए रावल आएपनि केही हुदैन्थ्यो,उहाँले भन्नुभयो । अहिले पार्टीको होइन देशको आवश्यकता हो ओली । उहाँले देशले केपी ओली खोजेको भन्दै उहाँ बाँचुन्जेल नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>