Breaking News

एमाले १०औं राष्ट्रिय महाधिवेशन : अझै सुरु हुन सकेन बन्दसत्र

Banner

चितवन, मंसिर ११-

सौराहको होटेल सेभेन स्टारमा बिहानैदेखि सुरु गर्ने भनिको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन ।

आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयले पूर्णता नपाएका कारण बैठक बस्न ढिला भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>