Breaking News

एमाले महाधिवेशन : दुई घण्टा धकेलियो बन्दसत्र

Banner

चितवन, मंसिर ११-

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र कार्यक्रम २ घण्टा धकेलिएको छ।

शनिरबार बिहान १० बजे सुरु गर्ने भनिएको बन्दसत्र आन्तरिक तयारी नपुगेको भन्दै २ घण्टा पर सारिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>