Breaking News
ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित
०

काठमाडौँ, मंसिर १०-
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
‘जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्षले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम थियो तर सुरक्षाका कारण स्थगित गरिएको छ,’ तामाङले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























