Breaking News

एमाले महाधिवेशनमा सहभागी हुन हेलिकोप्टर मार्फत देउवा चितवन आउँदै

Banner

चितवन, मंसिर १०-

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुभकामना दिन हेलिकोप्टर चढेर चितवन आउँदै छन्

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार मध्यान्ह १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री देउवा हेलिकोप्टर मार्फत् चितवन आउन लागेका हुन्।

उनी काठमाडौंबाट हेलिकोप्टरमा भरतपुरस्थित प्रहरी शिक्षालयमा ओर्लिने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>