Breaking News

एमाले महाधिवेशनमय चितवन,नारायणी नदी किनार र सौराहालाई सिंगारियो

Banner

चितवन,मंसिर १०-

नेकपा (एमाले)को १० औं महाधिवेशन आजदेखि यहाँ शुरु हुँदैछ । एमाले महाधिवेशनमा आउनेहरुलाई स्वागत गर्न तम्तयार छ, चितवन ।

महाधिवेशनको उद्घाटन हुने नारायणी नदी किनार, भरतपुर महानगर र बन्दसत्र स्थल सौराहालाई दुलहीजस्तै सिंगारिएको छ । महाधिवेशनका लागि एमालेले गरेको तयारीले चितवन महाधिवशेनमय देखिन्छ । तस्विरमा हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>