चितवन विशेष

एमाले महाधिवेशनः भोली भरतपुरको केन्द्रिय बसपार्कबाट विशाल र्‍याली निकालिने,लाखौ सहभागी हुने

Banner

चितवन,मंसिर ९-

नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन भोलीदेखि सुरु हुँदैछ । उद्घानसत्र अघि भरतपुरमा विशाल र्‍याली निकालिने भएको छ ।

भरतपुरको केन्द्रिय बस टर्मिनलबाट मुख्य र्‍याली सुरु हुने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । केन्द्रिय बसपार्कबाट सुरु भएको र्‍याली हाकिमचोक,चौविसकोठी,क्याम्पसगेट,लायन्सचोक,शहिद चोक,पुल्चोक हुँदै सभा स्थल नारायणी नदी किनार पुग्नेछ । र्‍यालीमा एमाले शिर्ष नेताहरुको समेत सहभागिता रहने छ ।र्‍यालीमा लाखौ कार्यकर्ता उपस्थित हुने एमालेको दाबी छ ।

महाधिवेशनलाई लक्षित गर्दै चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>