Breaking News

एमाले महाधिवेशन : सचिवमा उम्मेदवारी दिने राईको घोषणा

Banner

काठमाडौँ, मंसिर ९-

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका शेरधन राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमाले केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले आफू सचिवको दाबेदार रहेको बताएका छन्।

त्यस्तै उनले पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा नै उम्मदवारी दिने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>