Breaking News

एमाले महाधिवेशन: उपमहासचिवमा पाण्डेको दाबी

Banner

चितवन, मंसिर ९-

नेकपा (एमाले) को १० औँ महाधिवेशनमा पार्टी उपमहासचिवमा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद विन्दा पाण्डेले दाबी गरेकी छन्।

भोलिदेखि चितवनमा सुरुहुने महाधिवेशनमा आफु पार्टीको उपमहासचिवका लागि योग्य भएको भन्दौ उपमहासचिवमा उम्मेदवारी दिन लागेको पाण्डेले बताइन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>