Breaking News
एमाले नेता बादलले गरे महाधिवेशन बन्द सत्र स्थलको अवलोकन
०

चितवन, मंसिर ९ –
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले पार्टी महाधिवेशनको बन्द सत्र हुने स्थलको अवलोकन गरेका छन्
महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका बादलले आज सौराहको होटल सेभने स्टारमा बन्दै गरेको अस्थायी हलको निरीक्षण गरेका हुन् ।
एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्र भोलि नारायणी नदी किनारमा हुने छ भने बन्द सत्र ११ र १२ गते सौराहमा हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























