Breaking News

एमालेको चितवन महाधिवेशन उद्घाटनमा प्रचण्ड नआउने

Banner

चितवन,मंसिर ९-

नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्। चितवनमा हुने एमाले महाधिवेशन उद्घाटन समारोहमा प्रचण्ड नजाने उनको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शुक्रबार काभ्रे जाने सचिवालयले जनाएको छ। माओवादीले प्रतिनिधिको रुपमा कुनै नेतालाई पठाउनेरनपठाउने बिहीबार बेलुका मात्रै टुंगो लगाउने बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>