Breaking News
एमाले अध्यक्ष ओली चितवनमा, विमानस्थलमा नेता कार्यकर्ताद्धारा भव्य स्वागत
०

चितवन, मंसिर ९ –
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली चितवन आइपुगेका छन् । भोलिदेखि चितवनमा सुरु हुँदै गरेको पार्टीको १० औं महाधिवेशनका लागि उनी आज दिउँसो भरतपुर विमानस्थलमा अवतरण गरेका हुन् ।
महाधिवेशनका लागि शिर्षस्थ नेताहरु आउने क्रम जारी छ । एमाले महाधिवेशनको उद्घाटन सत्र भोलि नारायणी नदी किनारमा हुने छ भने बन्द सत्र ११ र १२ गते सौराहमा हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























