Breaking News

भरतपुर विमानस्थलमा एमाले नेता कार्यकर्ताको भिड (फोटोफिचर)

Banner

चितवन, मंसिर ९ –

एमालेको १० औं महाधिवेशनका लागि शिर्ष नेताहरु चितवन आउने क्रम जारी छ ।

आज अधिकांश नेताहरु चितवन आउने योजना छ । भरतपुर विमानस्थलका सबै बिमानहरु भरिएका छन् ।

आज रामबहादुर थापा बादललगायतका नेता चितवन आइपुगेका छन् । दिउँसो एमाले अध्यक्ष केपि शर्मा ओलीसहितका नेता आउने जनाइएको छ ।

हेरौं, भरतपुर विमानस्थलमा देखिएको दृश्य :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>