Breaking News

सकेसम्म सहमतिमा नेतृत्व चयन गर्छाैं, म केमा उठ्छु थाहा छैन : बादल

Banner

चितवन, मंसिर ९ –
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।

आज बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले यस्तो बताएका हुन् ।

केही पदहरुमा निर्वाचन हुन सक्ने उनको भनाइ छ । उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तयारी नरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>